Logo २९ पुस २०८२, मंगलबार | Wed Jan 14 2026


७ दशकदेखि राजनीतिक नेतृत्वले फुकाउन सकेन नागरिकताको गाँठो

काठमाडौं । बहालवाला गृहमन्त्री नै नागरिकता प्रकरणमा पदच्यूत हुनु संयोग भएपनि नेपालमा हरेक राजनीतिक परिवर्तनपछि यस विषयमा सधैं बहस र विवाद हुँदै आएको छ । २००७ सालको राजनीतिक परिवर्तनपछि सुरु भएको नागरिकता विवाद अहिलेसम्म टुंगो लागेको छैन । अझ मधेशवादी दलको उदय र पतनमायो विषय थप पेचिलो बन्ने गरेको छ । २०६२/६३ को आन्दोलन हुँदै…