Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत आज उम्मेदवारी मनोनयन दर्ता हुँदै

काठमाडौं । नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारी मनोनयन दर्ता बुधबार हुने भएको छ । मंगलबार स्थगित भएको उम्मेदवारी मनोनयन दर्ता बुधबार बिहान ८ देखि ९ बजेसम्मको लागि समय तोकिएको निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिनुभएको हो । कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबार साँझ उम्मेदवारी दर्ता खुला गरिएको…