Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


रास्वपाको ३८ वटा जिल्लामा अधिवेशन सम्पन्न, निर्वाचित सभापतिकाे (नामावलीसहित)

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ३८ वटा जिल्लामा अधिवेशन सम्पन्न भएको छ। रास्वपाले जसमध्ये कतिपय जिल्लामा सर्वसम्मत रुपमा कार्यसमिति चयन गरिएकाे जनाएकाे हाे। अधिकांश जिल्लामा निर्वाचनमार्फत कार्यसमिति चयन भएका छन्। केन्द्रीय सदस्य आरके ढुंगानाले बागमती प्रदेशका ९ वटा जिल्लामा अधिवेशन भएको हाे। ८ वटा जिल्लामा कार्यसमिति टुंगो लागिसकेको छ। सिन्धुपाल्चोकमा आइतबार निर्वाचन हुँदैछ।…