Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


१० दलीय गठबन्धनको बैठक निस्कर्षविहिन

काठमाडौं । १० दलीय गठबन्धनको बैठक बिना निस्कर्ष टुंगिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धन निस्कर्षविहिन टुंगिएको हो । बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको (माओवादी केन्द्र)का नेता शक्ति बस्नेतले बताउनुभयो । उहाँले १० दलका बीचमा सकारात्मक रुपमा बैठक सकिएको र बिहीवार बसेर थप निर्णय गर्ने बताउनुभयो । नेता बस्नेतले…