Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


रास्वपाको बैठक स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ । बैठक शुक्रबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय बसुन्धारामा बस्ने भनिएको थियो । आचारसंहितालाई मध्यनजर गर्दै बैठक स्थगित भएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो । उपराष्ट्रपति चयनका लागि शुक्रबार १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको…