Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


युरोपेली यूनियनकी आयुक्त जुट्टा उर्पिलाइनेन नेपाल आउने

काठमाडौं । युरोपेली यूनियन (ईयू) की आयुक्त जुट्टा उर्पिलाइनेन एक दिने भ्रमणका लागि यहि माघ २५ गते बुधबार नेपाल आउने हुनुभएको छ । ईयूको काठमाडौंस्थित राजदूतावासका अनुसार आयुक्त उर्पिलाइनेन बुधबार नेपाल भ्रमणमा आउनु हुने भएकाे हाे । ईयुका अनुसार उहाँले पोषण, शिक्षा र ग्रिन रिकभरी लगायतका एजेन्डामा छलफल गर्ने कार्यक्रम तय भएको छ । प्रविधि,…