काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । यहि माघ २९ गतेदेखि फागुन १ गतेसम्म बस्ने गरी बैठक बोलाइएको एमालेका एक नेताले बताए । बैठकको एजेण्डा तय गर्न माघ २६ गते सचिवालय बैठक बस्ने भएको छ । संगठन सुदृढीकरण नै बैठकको प्रमुख एजेण्डा एमालेले जनाएकाे छ । आम निर्वाचन भएपछि एमालेको पहिलो पटक…