Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


नवनिर्वाचित उपराष्ट्रपति यादवले आज शपथ लिंदै

काठमाडाै‌ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण लिनु हुने भएको छ । उहाँलाई सोमबार बिहान १० बजे राष्ट्रपतिकाे कार्यालय शितल निवासमा एक समाराेहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु हुने भएकाे हाे । यही चैत ३ गते सम्पन्न भएकाे उपराष्ट्रपति पदकाे निर्वाचनबाट यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको थियाे…