Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

काठमाडौं । जनमत पार्टीबाट खानेपानी तथा सरसफाइ मन्त्री बनेका अब्दुल खानले राजीनामा दिनुभएकाे छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिंहदरबारमा राजीनामा दिनु भएकाे हाे । मन्त्रिमण्डल पुनर्गठनमा जनमतले उद्योग मन्त्रालय पाउने अपेक्षा गरेपनि खानेपानी नै पाएपछि मन्त्री खानले राजीनामा दिएकाे स्राेतकाे भनाइ छ । जनमत पार्टी मन्त्रालय बाँडफाँटमा…