Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


एमाले सचिवालय बैठक सकियाे, के–के भयाे निर्णय ?

काठमाडाैं । नेकपा (एमाले)ले आगामी वैशाख १० गते हुने चिवतन क्षेत्र नम्बर २ र तनहु क्षेत्र नम्बर १ को उपनिर्वाचनको लागि उम्मेदवार चयन गरेको छ । शनिवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय सचिवालय बैठकले चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा रामप्रसाद न्यौपाने र तनहु क्षेत्र नम्बर १ को उपनिर्वाचनमा सर्वेन्द्र खनाललाई उम्मदवार बनाउने…