Logo २ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026


राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले बुधबार ८८१ जनाको नामावली सार्वजनिक गरेको हो । यसमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश छ । चितवन–२ रिक्त रहेको छ भने सांसदद्वय टेकबहादुर गुरुङ र अरूणकुमार चौधरीको नाम नामावलीमा समावेश छैन ।…