काठमाडौं । उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले गृह जिल्ला सुर्खेत पुगेर माटो ढोग्नु भएको छ । उपप्रधान एवम् रक्षामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत पुग्नु भएका खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओलर्ने बित्तिकै माटोलाई ढोग्नु भएको हो । विभिन्न कार्यक्रममा सहभागी हुन उपप्रधान खड्का शनिबार सुर्खेत पुग्नु भएको हो । उपप्रधान एवम् रक्षामन्त्री खड्काले…