Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


बक्यौंता रकम समेत नलिई स्मार्ट टेलिकमको नविकरण गर्न लागेको भन्दै सांसद गिरीको आपत्ति

काठमाडौं । नेकपा (एमाले)ले सरकारले अबौंको बक्यौंता रकम समेत नलिई स्मार्ट टेलिकम प्रालिको नविकरण गर्न लागेको आरोप लगाउदै आपत्ति जनाएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले नविरकण गर्दाखेरी लाग्ने करिव २३ अर्ब रुपैयाँ समेत नलिई सो प्रालिको नविकरण गर्नका लागि १/२ दिन भित्रै मन्त्रिपरिषद्ले निर्णय गर्न लागेको आशंका गर्दै…