काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशका मन्त्रालयको संख्या घटाउने बताउनुभएकाे छ। सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रदेशका मन्त्रालयको संख्या घटाउने र खर्चभार समेत कटौती गर्न प्रस्ताव गरिसकेको समेत उहाँले बताउनुभयाे । सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको उहाँकाे…