काठमाडौं । सोमबारका लागि तोकिएको संघीय संसद राष्ट्रिय सभाको बैठक सरेको छ । राष्ट्रिय सभाको सचिवालयले आइतबार सूचना जारी गरी सोमबार फागुन २९ गते सोमबार अपराह्न १ बजेका लागि तय गरिएको बैठक आगामी चैत ८ गते बुधबार अपराह्न १ बजेका लागि तोकको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपदफा (३) बमोजिम…