काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले बुधबार प्रि–बजेटका बारेमा सांसदहरूले राख्नुभएका धारणाका बारेमा जवाफ दिँदै हुनुहुन्छ । बुधबारको बैठकमा सांसदहरुले बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्नेछन् । सांसदहरुले बोल्ने क्रम सकिएपछि अर्थमन्त्री डा. महतले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ । गत आइतबार सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि…