Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


आगामी निर्वाचनलाई लक्षित गरी कार्ययोजना बनाउने एमालेको तयारी

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको वार्षिक कार्ययोजना बनाउने भएको छ । पार्टीको जारी केन्द्रिय कमिटीको बैठकले २०८४ सालको निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउने उद्देश्यसहित २०८० सालको वार्षिक कार्य योजना बनाउन लागेको पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । पार्टी केन्द्रिय कार्यालय च्यासलमा दोस्रो दिन शुक्रबार प्रदेश कमिटीहरुसहितको ८ वटा समूहले अहिले…