Logo २८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026


सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने

काठमाडौं । संघीय संसद प्रनिधिसभाको बैठकमा सोमबार पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरू भएको हो। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । संसद सचिवालयका अनुसार नीति तथा कार्यक्रममाथि सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् । प्रतिपक्षि दलका सांसदहरूले नीति तथा कार्यक्रमको आलोचना गरिरहेका…