काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी र उहाँकी आमाको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुग्नु भएको छ । बिहीबार बिहान अस्पताल पुग्नु भएका देउवाले ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ । यसैबीच, प्रतिनिधि सभाका सभामुख…