Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


गगनको प्रश्न १५ करोड वचत गर्न निर्वाचनको निष्पक्षतामा सम्झौता गर्नुपर्ने अवस्थामा हामी पुगिसकेको हो ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले बजेट वक्तव्यको क्रममा जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णयलाई सच्याउन सरकारसँग माग गर्नुभएको छ । बुधबार प्रतिनिधि सभाको बैठमा बोल्दै सांसद थापाले निर्वाचन आयोग अन्तर्गत रहेका जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरेर जिल्ला प्रशासन कार्यालयलाई निर्वाचन सम्बन्धी काम गर्न दिएमा आयोगको भूमिका संकुचित हुने बताउनु भयो ।…