Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


वैदेशिक रोजगारीमा गएका नेपालीको हीतमा बढी ध्यान दिएको छु : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा गएका नेपालीहरुको हीतका लागि आफूले सबैभन्दा बढी ध्यान दिएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित रिटर्नी सेन्टर नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूले सबैभन्दा बढी ध्यान वैदेशिक रोजगारीमा गएका नेपालीहरुको हीत र रक्षाका लागि दिएको बताउनुभएको हो । प्रधानमन्त्री दाहालले विदेशमा रहेका नेपालीहरुलाई योगदानमा आधारित सामाजिक…