काठमाडौं । पछिल्ला राजनीतिक घटना क्रमहरुले देश पुनः अर्को अस्थिरतातर्फ उन्मुख हुन लागेको त होइन भन्ने आशंका बढाएको छ । संघीय लोतकतान्त्रिक गणतन्त्रबाट जनताले जुन अपेक्षा गरेका थिए त्यो कत्ति पनि पुरा नहुँदा सर्वसाधारणमा आक्रोश बढ्दो छ । जनआक्रोश नेतृत्वबाट प्रणाली विरुद्ध खनिने संकेतहरु पनि देखिएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान लागू भएपछि जनसाधारणमा…