Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


मुुलुकको अर्थतन्त्र आर्थिक मन्दीमा जाँदा समेत सरकार गम्भिर भएन : गिरी

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले मुुलुकको अर्थतन्त्र आर्थिक मन्दीमा जाँदा समेत सरकार गम्भिर नभएको आरोप लगाउनुभएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको पहिलो बैठकमा बोल्दै प्रमुख सचेतक गिरीले यस्तो आरोप लगाउनुभएको हो । उहाँले मुलुकको व्यापार व्यवसाय चौपट रहेको भन्दै जनता त्रासमा गुज्रिएकाले सरकार अर्थतन्त्रलाई चलायमान बनाउन के गरिरहेको छ…