Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


राजनीतिक दलहरुलाई राष्ट्रपति पौडेलको आग्रह – ‘संविधान कार्यान्वयनका लागि प्रण गरौं’

जाठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि आवश्यक कानून तत्काल निर्माण गर्न राजनीतिक दलहरुसँग आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलले संविधान कार्यान्वयनमा भएको कमीले जनतामा निराशा छाएको उल्लेख गर्दै त्यसलाई आशामा परिणत हुनेगरी राजनीतिक दलहरुले छिटोभन्दा छिटो आवश्यक कानूनहरुको निर्माण गरेर संविधान कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभएको हो । संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक…