Logo ३ मंसिर २०८२, बुधबार | Wed Nov 19 2025


बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाएर निहुँ खोजिँदैछ : अध्यक्ष भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्यानु रहेको टिप्पणी गर्नुभएको छ । आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले तीन वर्ष अघिको भनाइको सामान्य…