Logo १० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026


प्रदीप पौडेलको खबरदारी : सरकारले सार्वजनिक जग्गाको दुरुपयोग नगरोस्

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सार्वजनिक जग्गाको दुरुपयोग हुन नदिन सरकारसँग आग्रह गर्नुभएको छ । सोमबार गणतन्त्र दिवसको दिन काठमाडौंमा वामपन्थी नेता निर्मल लामा प्रतिष्ठानको नाममा छुट्टयाइएका जग्गामा वृक्षारोपण गर्दै उहाँले सार्वजनिक जग्गा नजिकका मानिसलाई दिन नहुने बताउनुभयो । सांसद पौडेलले सरकारले सार्वजनिक जग्गाको संरक्षण कसरी गर्ने भन्ने बारेमा स्पष्ट नीति ल्याउनुपर्ने बताउनुभयो…