Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


मोरङ–६ बाट डा. शेखर कोइरालाको मनोनयन दर्ता

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार अपराह्न कार्यकर्ताको ठूलो सहभागितासहित निर्वाचन कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन् । यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित कोइरालाले एमालेका लालबाबु पण्डितलाई पराजित गरेका थिए । यसपटक मोरङ–६ मा कोइरालासँग एमालेका विनोद ढकालबीच प्रतिस्पर्धा हुने…