Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


प्रतिनिधिसभाको बैठक स्थगित, सोमबार ११ बजे बस्ने

काठमाडौं । विपक्षी दलहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको संसद बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । आइतबार संसद सचिवालयले सूचना टासेर बैठक सोमबार बिहान ११ बजे बस्ने जनाएको छ । बैठकमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा विरोध गरेका थिए । त्यसपछि सभामुखले १ घण्टाका…