Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


प्रधानमन्त्री दाहालको प्रष्टिकरण : भारतसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी साट्ने प्रस्ताव गरिएको छैन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले लिपुलेक, लिम्पियाधुरा र कालापानी साट्ने प्रस्ताव भारतीय पक्षसँग नराखेको बताउनु भएको छ । एमालेसहितका विपक्ष दलहरुले सो भूमि साट्न सकिने अभिव्यक्ति दिएको भन्दै संसद बैठक अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री दाहालको यस्तो स्पष्टिकरण आएको हो । उहाँले पहिलो पटक आफूले सो भूमि नेपालको हो भनेर स्थापित गराउन पहलकदमी लिएको दावी…