काठमाडाैं । नेकपा एमालेले ११ औं महाधिवेशनको संघारमा सचिवालय बैठक बाेलाएकाे छ। पार्टी मुख्यालय च्यासलमा शुक्रबार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक आह्वान भएको हो। शनिबारदेखि एमालेको ११ औं महाधिवेशन शुरू हुने भएकाेछ। महाधिवेशन अघि सचिवालय बैठक बस्न लागेको हो। साेही बैठकमा पदाधिकारी र केन्द्रीय कमिटी आकार बढाउने बारेमा छलफल हुने नेताहरूले बताएका छन्।…