Logo ३ मंसिर २०८२, बुधबार | Thu Nov 20 2025


उपराष्ट्रपति निर्वाचन : प्रधानमन्त्री प्रचण्डले गरे मतदान

काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी छ । यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा रहेको मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो । उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान सुरू भएको छ । दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ…