काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भू-भागमा ठूलो धनजनको क्षति भएकोमा दुख व्यक्त गर्दै खाद्यान्न, आवास र स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री तत्काल पठाउने बताउनु भएको छ । बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी, उद्दार कार्य र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको उहाँले बताउनु भएको हो । सोमबार बिहान…