काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय समितिको बैठक शुरु भएको छ । शनिबार काठमाडौंको एक होटलमा बैठक शुरु भएको हो । बैठकमा आइतबारदेखि हुन लागेको पार्टीको विधान अधिवेशनको पूर्वसन्ध्यामा बैठक बोलाइएको हो । आइतबारदेखि काठमाडौंको कमलादीमा शुरु हुने विधान अधिवेशन तीन दिनसम्म चल्नेछ । पार्टीले पहिलोपटक आयोजना गर्न लागेको अधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले…