काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले २०८४ साल अगाडि नै नेपालमा राजसंस्था पुस्थपना हुने दाबी गर्नुभएको छ । शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रमा थापाले पुस्थापना हुने राजतन्त्र निरंकुश नभई समभावसहितको सनातनी हुने बताउनुभयो । नेपालमा राजसंस्था पुस्थापना भएमा विश्वको भू–राजनीतिमा नेपालको स्वतन्त्र अस्तित्व रहने, अहिलेको लूटतन्त्र, सर्वसत्तावादी र छाडातन्त्र अन्त्य हुने र राजसंस्था जनाताले चुनेको…