काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सांसदहरूलाई विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने दिन अनिवार्य उपस्थित हुन तथा पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्वीप जारी गर्नुभएको हो । बुधबार…