Logo २७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026


कोशीमा जातीय सद्भाव बिथोल्ने काम सरकारले नै गरिरहेको एमाले सांसद न्यौपानेको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले कोशी प्रदेशमा जातीय सद्भाव बिथोल्ने काममा सरकार र सत्तारुढ गठबन्धन आफैँ संलग्न रहेको आरोप लगाउनुभएको छ । आईतवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सत्तारुढ गठबन्धनले जातीय सद्भावमा खलल पुर्‍याउने खालका गतिविधि गरिरहेको उल्लेख गर्दै तत्काल त्यस्ता खालका गतिविधिलाई नियन्त्रण गर्न…