Logo ५ मंसिर २०८३, शनिबार | Sun, Nov 22, 2026


सुर्तिजन्य पदार्थलाई राजस्वको आम्दानीको बाटो बनाउनु हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकारले सुर्तिजन्य पदार्थलाई राजस्वको आम्दानीको बाटो बनाउनु नहुने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो बताउनुभएको हो । प्रमुख सचेतक बर्तौलाले सूर्तीजन्य पदार्थको सेवनबाट भएको क्षति ठूलो रहेको उल्लेख गर्दै नियन्त्रणको बाटोमा अघि बढ्न सुझाव दिनुभयो…