Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


बंगलादेशमा आज आम निर्वाचन हुँदै

एजेन्सी । बंगलादेशमा आज आम निर्वाचन हुँदैछ । १ हजार ८ सय ४८ उम्मेदवारमध्येबाट २ सय १९ जना सांसद चयनका लागि आमनिर्वाचन हुन लागेको हो । आइतबार हुने निर्वाचनमा बंगलादेशका करिव १० करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन् । मतदानका लागि ४० हजार मतदान केन्द्र तोकिएको छ । विपक्षी दलहरुले बहिष्कार गरेको यो निर्वाचनबाट…