Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


एमसीसीका उपाध्यक्ष एलफोर्ड नेपाल आइपुगे

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आइपुग्नुभएको छ । करिब ७० करोड डलरको एमसीसी परियोजनाको बुधबार उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । त्यसैलाई लक्षित गर्दै उपाध्यक्ष क्यामरुन काठमाडौं आउनुभएको हो । तीन दिने नेपाल बसाइका क्रममा क्यामरुनले नेपालमा अमेरिकी सहयोगमा सञ्चालित अन्य परियोजना र स्थानीय सांस्कृतिक महत्वका क्षेत्रहरुको पनि…