Logo ११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025


टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस,मुलुकभर विविध कार्यक्रम आयोजना गरिंदै

काठमाडौं । १६ औँ गणतन्त्र दिवस मुलुकभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यसैबीच काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइएको छ । सो अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधि सभाका सभमुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, उपप्रधान एवं…