काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संशोधन अपरिहार्य भएको बताएको छ । संविधान दिवसको अवसरमा पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको धारणा सार्वजनिक गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्न २०७२ असोज ३ मा जारी संविधान संशोधन गर्नुपर्ने बताएका हुन् । जसपाले सार्वभौमसत्ता नेपालको अन्तरिम संविधान २०६३ को धारा…