Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


ओलीप्रति माधव नेपालको टिप्पणी – अरुलाई चुनौति दिने काम नगरौं

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको नाममा हुने खेलकुद प्रतियोगिताप्रति आपत्ति जनाउनुभएको छ । शनिबार पार्टीको कोशी प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओलीमा व्यक्तिवाद भएकाले आफ्नै नाममा प्रतिष्ठान खोल्ने गरेको, खेलकुद प्रतियोगिता आयोजना गर्ने गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो । अध्यक्ष नेपालले बुर्जुवा पार्टीमा…