काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले सुन तस्करी प्रकरणको छानबिनलाई सघाउन अवरुद्ध संसद खोल्नुपर्ने बताउनुभएको छ । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद अधिकारीले संसदलाई सुचारु गर्न सबैले ध्यान दिनुपर्ने बताउनुभएको हो । उहाँले संसद सुचारु भएमा सुन प्रकरणको छानबिनमा सघाउ पुग्ने बताउनुभयो । सांसद अधिकारीले ललिता निवास जग्गा प्रकरणमा…