Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


दलका शिर्ष नेताका कारण संसद बैठक रोक्न मिल्दैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलका शिर्ष नेताका कारण संसद् बैठक रोक्न नमिल्ने बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बोल्दै सभापति लामिछानेले कुनै राजनीतिक दलबिच कुरा नमिल्दा संसद् बैठक रोक्न नमिल्ने बताउनुभएको हो । उहाँले सभामुखले भनेको समयमा घण्टी बज्नै पर्ने र संसद बैठक चल्नैपर्ने बताउनुभयो । उहाँले संसद…