Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


कांग्रेसको संसद विघटनविरूद्धकाे रिटमा सर्वोच्चकाे कारण देखाउ आदेश

काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले दायर गरेको रिटमा बुधबार सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो। रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाइएको छ। कांग्रेसको रिटमा…