Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


तत्कालका लागि मुलुकमा गठबन्धनको विकल्प छैन : सभापति देउवा

पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकता कायम गर्नुको विकल्प नभएको बताउनुभएको छ । नेपाली कांग्रेस पर्वतको दोस्रो जिल्ला सम्मेलनलाई सोमबार सदरमुकाम कुश्मामा सम्बोधन गर्दै सभापति देउवाले त्याग र बलिदानपछि कांग्रेस पहिलो शक्ति बनेकाले पार्टी एकतावद्ध भए कसैले हराउन नसक्ने बताउनुभयो । सभापति देउवाले तत्कालका लागि गठबन्धनको विकल्प समेत नरहेको भन्दै मुलुकको समस्या…