२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


१४ वर्षपछि स्ववियुले नयाँ नेतृत्व पाउँदै

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्यामपसहरुले १४ वर्षपछि स्ववियुको नयाँ नेतृत्व पाउँदै छन् । ६ दशक लामो इतिहास बोकेको स्ववियुमा शैक्षिक, राजनीतिक मुद्दाभन्दा पनि विद्यार्थी नेतामाथि पार्टीगत गुटबन्दी, अराजकता र कमाउ धन्दामा लागेको आरोप लाग्ने गरेको छ । अबको नेतृत्वबाट विद्यार्थीहरुले क्याम्पसको नेतृत्वले विद्यार्थी र क्याम्पसको हितमा काम गर्ने अपेक्षा राखेको छ । २०१८ सालदेखि…