काठमाठौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनयता सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले नेपालीको सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे नेपाल सरकार गम्भीर रहेको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले आज साँझ एक अपिल जारी गर्दै सो कुरा उल्लेख गर्नु भएको हो । अपिलमा प्रधानमन्त्री दाहालले भन्नु भएको छ –̒हरेक समस्या, बिमति र चुनौतीहरूलाई…