काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकी संस्थापक सदस्य स्नेहलता वन श्रेष्ठले कम्युष्टि पार्टीहरु एक ढिक्का हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । सोमबार आफ्नो ९२ औं जन्मदिन मनाउन पुगेका नेतृहरुसँग श्रेष्ठले कम्युनिष्टहरु फुटेकोमा चिन्ता व्यक्त गर्नुभएको हो । २००४ सालमा नागरिक अधिकारका लागि जुलुश निकाल्दा २ हप्ता कष्टडीमा समेत पर्नुभएकी नेतृ स्नेहलताले विगतको कम्युनिष्ट आन्दोलनको स्मरण…