Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


कांग्रेस केन्द्रीय समिति बैठकमा हिन्दू राष्ट्र पुनस्थापनाको पक्षमा पूरक प्रस्ताव पेस

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैकठमा हिन्दू राष्ट्र पुनस्थापनाको माग गर्दै पूरक प्रस्ताव लगिएको छ । शंकर भण्डारीको नेतृत्वमा २२ जना सदस्यहरुले सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा निर्णय लिन भन्दै पुरक प्रस्ताव लगेका हुन् । फागुन ७ गतेदेखि सुरु हुने महासमिति बैठकका एजेण्डा तय गर्न बसेको वैठकमा हिन्दू राष्ट्र पुनस्थापनाको विषय प्रवेश गराउन माग गर्दै…